Newsportal

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

विविसीपाटी।नारायणगढ-मुग्लिन अवरुद्ध सडक गए राती १२ बजे देखि पुन सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि अवरुद्ध सडक बिहान ६स्३० बजेदेखि सञ्चालन भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले…

को कहाँबाट बन्दैछ उम्मेदवारःनेपाली कांग्रेस

विविसीपाटी।प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका सबै पदाधिकारी प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने भएका छन । देउवासहित १३ जना पदाधिकारी निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस भएका हुन् । प्रधानमन्त्री…

असोज ११ देखी निर्वाचन आचारसंहिता लाग्ने

विविसीपाटी। निर्वाचन आयोगले असोज ११ बाट लागू हुने गरी निर्वाचन आचारसंहिता लगाउने सम्पुर्ण तयारी गरेको स्रोतले बताएको छ । निर्वाचन आयोगले ९ असोजमा प्रतिवद्धता व्यक्त गर्न दलहरुलाई आयोगमा बोलाएको छ ।आयोग प्रधानमन्त्री शेर बहादुर देउवा पनि…

दर्जनौ लोसपा कार्यकर्ता प्रवेश गराउन जनकपुरमा ओली

विविसीपाटी।भोलि शनिवार नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली लोकतान्त्रिक समाजवादि पार्टीका निर्वतमान सांसद उमाशंकर अरगरिया लगाएत दर्जनौ नेता कार्यकर्तालाई पार्टि प्रवेश गराउन जनकपुर जादैँछन । त्यसको अघिल्लो दिन आज शुक्रबार लोसपाले भने…

सम्धी वन्दै अमिर खान

विविसीपाटी ।वलिउडका प्रभावशाली एक्टर अमिर खानकी छोरी आइरा खानले इन्गेजमेन्ट गरेकी छन ।आइरा खान नुपुर शेखर नामक एक व्यक्तिसँग लामो समय देखी प्रेममा थिइन र उनैसँग इन्गेजमेन्ट गरेकी हुन ।आइराले आफनो प्रेमीले फिल्मी स्टाइलमा प्रपोज गरेको भिडियो…

सविंधान र चुनावी घोषणा पत्र उस्तैःराजेन्द्र चटौत

देशभर संविधान दिवसको कार्यक्रमहरु संचालन भए । कहिँ विरोधपूर्ण त् कहिँ समर्थनपूर्ण सभाहरु भए । यसैबीच आज काठमाडौँ बानेश्वरमा आयोजित बिशेष भेलालाई नेपाली कांग्रेसका नेता राजेन्द्र चटौतले सम्बोधन गरेका छन्। चटौतले सम्बोधनका क्रममा हाम्रो…

शिक्षा क्षेत्र ज्ञान विज्ञानले चल्ने हो,तालाबन्दीले होइनःशिक्षा मन्त्री

काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय ज्ञान विज्ञानले चल्ने हो तालाबन्दीले होइन भन्दै आक्रोश व्यक्त गरेका छन । पोखरा विश्वविद्यालयको रजत जयन्ती समारोह एवं स्थापना दिवसका अवसरमा आज पोखरामा आयोजित…

भदौ भित्र कक्षा १२ को नतिजा

काठमाडौं।कक्षा १२ को नतिजा भदौसम्म सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । हाल कक्षा १२ को उत्तरपुस्तिका धमाधम जाँच भइरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । उनले परीक्षा भएको…

छ दिने गुप्तचरःएआईजी

काठमाडौं।राष्ट्रिय अनुसन्धान विभागमा तीन महिनादेखि रिक्त अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा कुलदेव थापा बढुवा भएका छन् । शुक्रबार बसेकोे मन्त्रिपरिषद् बैठकले थापालाई मुलुकको गुप्तचरी निकाय राअविको दोस्रो वरियताको पद अतिरिक्त मुख्य…

नयाँ पार्टी पुनगर्ठनको अपिल

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले आफूसहित पार्टीका ९ नेतामाथि गरेको कारबाही निर्णयको भर्त्सना गर्दै खारेज गरेका छन् । शुक्रबार राति अबेर एक विज्ञप्ति जारी…