Newsportal
Browsing Category

अर्थ

चीनका सबैभन्दा धनी ज्याकलाई पछि पार्दै अम्बानी

काठमाडौं।सन् २०१८ जुलाईमा मुकेश अम्बानी एशियाको सबैभन्दा धनी बनेका थिए । उनले चीनका इ–कमर्श कम्पनी अली–बाबाको संस्थापक अध्यक्ष ज्याक मालाई पछाडि पारेका थिए । ब्लूमबर्ग बिलेनियर इण्डेक्समा ज्याक मा हाल १९ औँ नम्बरमा छन् । उनको कुल सम्पत्ति

दुई अर्ब भन्दा बढी फोन बेच्यौंःसामसुङ

काठमाडौं ।दक्षिण कोरियाली कम्पनी सामसुङले सन् २०१० मा ग्यालेक्सी सिरिजका स्मार्टफोनको सुरुवात गरेको थियो । यसबीचमा ग्यालेक्सी सिरिजको १० वर्ष पूरा हुनुअघि नै कम्पनीले सफलताको एउटा ठूलो कोशेढुंगा पार गरिसकेको छ । ग्यालेक्सी एस १० सिरिजको

मुद्दती निक्षेपमा रु दुई अर्ब ४६ करोडःनेपाल राष्ट्र बैंक

काठमाडौँःनेपाल राष्ट्र बैंकले रु दुई अर्ब ४६ करोड ८७ लाख बराबरको रकम बैंकमा एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने भएको छ । बैंकले एक सूचनामार्फत २०७५ फागुन १ गतेदेखि २०७६ माघ २९ गतेसम्मका लागि सो रकम मुद्दतीमा राख्न लागेको जनाएको छ ।

राती १२ बजेपछि इन्धनको मूल्यवृद्धि

काठमाडौँःनेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीटेलको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँको दरले वृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। नयाँ

अन्तराष्ट्रिय मुद्राको नेपालमा दर,आज भने ९७ पैसाले घटयो अमेरीकी डलर

काठमाडौं:बुधबार सर्वाधिक महंगो भएको अमेरीकी डलर बिहिबार भने ९७ पैसाले घडेको छ । पछिल्लो समय अमेरिकी डलरले हरेक दिन जसो नयाँ रेकर्ड कायम गर्दै आएको थियो । बिहिबार ९आज० एक अमेरीकी डलरको खरिद गर्न १ सय १५ रुपैयाँ ५० पैसा खर्च गर्नु पर्नेछ ।…

चालु आर्थिक चैत्रमा एक करोड बढी राजश्व संकलन

नवलपरासीःपश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैत महिनामा रु एक करोड भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार सो अवधिमा पैठारीतर्फ रु ५३ लाख ६६ हजार, कृषि सुधार शुल्कतर्फ रु चार लाख दुई हजार ५४८,…

पाँचौं नुवाकोट महोत्सवमा दुई करोडको कारोबार

त्रिशूली, नुवाकोटः‘समृद्ध नुवाकोट हाम्रो अठोट’ भन्ने नाराका साथ विदुरमा सञ्चालन भएको पाँचौँ नुवाकोट महोत्सव आइतबार सम्पन्न भएको छ । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा फागुन १६ गतेबाट शुरु भएको महोत्सव १२ दिनपछि आइतबार समापन गरिएको हो…

आठ करोड मुआब्जा पाउँदै कालीगण्डकी करिडोर प्रभावित

बेनीःराष्ट्रिय महत्वको कालीगण्डकी करिडोर प्रसारण लाइनका प्रभावितलाई रु आठ करोड मुआब्जा वितरण गरिने भएको छ । बहुचर्चित २२० केभीए दाना–खुर्कोट–बर्दघाट कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत म्याग्दी र पर्वत क्षेत्रका एकसय प्रभावित…

अध्ययनको व्यवस्था मिलाउन १ करोडको जग्गा दिने घोषणा

नुवाकोटःतार्केश्वर गाउँपालिका–५ गोस्र्याङमा रहेको शंखादेवी माविमा स्नातकतहको अध्ययन व्यवस्था मिलाउन विद्यालय व्यवस्थापन समितिले पहल थालेको छ । हाल कक्षा १२ सम्म अध्ययन हँुदै आएको उक्त विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीलाई उच्च शिक्षा…

वर्षौंसम्म अलपत्र बसपार्क निर्माणमा सम्झौता

बागलुङःवर्षौंसम्म अलपत्र बागलुङ बसपार्क निर्माणको काम अघि बढ्ने भएको छ । बसपार्क निर्माणका लागि बागलुङ नगरपालिका कार्यालय र नगर विकास कोषबीच शुक्रबार ऋण सम्झौता भएको छ । केही अनुदान र केही ऋण उपलब्ध गराउने गरी सम्झौता भएको बागलुङ…