Newsportal
Browsing Category

खेलकुद

क्रिकेटमा अगाडी बढदै नवलपुर

काठमाडौं।फाइनलमा कास्कीलाई १९ रनले पराजित गर्दै नवलपुर जिल्लाले प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताका उपाधि जितेको छ । आइतबार कास्कीमा भएको फाइनल खेलमा नवलपुरले टस जितेर व्याटिड्ड रोजेको थियो । नवलपुरले २० ओभरको खेलमा पुरै २० ओभर खेल्दै ६

सर्वाधिक पुरस्कार राशि सहित महिला भलिबल प्रतियोगिता शनिबारदेखि

काठमाडौँःनेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेसनको आयोजनामा हुने सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । भलिबल सङ्घले पत्रकार सम्मेलन गरी शनिबार शुरु हुने प्रतियोगिता असोज १७ गतेसम्म सञ्चालन हुने…

धर्मश्री खुला राष्ट्रिय प्रतियोगिता हुदैँ,विजेतालाई रु पाँच लाखसहित ट्रफी

काठमाडौँःनेपालकै पहिलो शारीरिक सुगठन संस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा ‘धर्मश्री’ खुला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । यही असोज १९ र २० हुने उक्त प्रतियोगितामा करीब ४०० खेलाडीले विभिन्न सात तौल समूहमा प्रतिस्पर्धा…

अन्तिम खेलमा नेपाल मलेसियासँग खेल्ने

काठमाडौँःएएफसी सोह्र वर्षमुनि ९यु–१६० महिला च्याम्पियनसिपअन्र्तगत आज छनोट चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग खेल्नेछ । हल्चोकस्थित सशस्त्र प्रहरी बल ९एपिएफ०को मैदानमा हुने उक्त खेलमा समूह ‘इ’ को आफनो अन्तिम खेलमा नेपालले विजय लक्ष्यका…

जारी साफ च्याम्पियनसीपःसेमिफाइनल खेल आज

काठमाडौँःबङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज दुवै सेमिफाइलनका खेल हुँदैछन् । आज दिउँसो पहिलो सेमफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्ने छन् । दुवै सेमिफाइनल खेल ढाकास्थित बङ्गबन्धु…

नेपाल–यूएइबीचको दोस्रो खेल शुरु

काठमाडौँःएसिया कप छनोटअन्तर्गत नेपाल–यूएइबीचको दोस्रो खेल शुरु भएको छ । मलेसियाको राजधानी क्यालालम्पुरमा शुरु भएको खेलमा नेपालले यूएइविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाललाई आजको दोस्रो खेल जित्नु…

ओमनसामु नेपालले २२२ रनको लक्ष्य प्र्रस्तुत

काठमाडौँःएशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज ओमानसामु २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेरे ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर २२१ रन…

कोल्ट्स क्रिकेट क्लबसँग नेपाल तेस्रो खेलमा विजयी

काठमाडौँःएशिया कप छनोटको लागि विशेष प्रशिक्षणका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यहाँको कोल्ट्स क्रिकेट क्लबसँगको तेस्रो अभ्यास खेलमा ५ विकेटले विजयी भएको छ । टस जितेर पहिला व्याटिङ गरेको कोल्ट्सले ४९ ओभर ५ बलमा…

मस्र्याङ्दी क्लबलाई पराजीत गर्दै त्रिभुवन आर्मी क्लब फाइनलमा

सुरुङ्गाःमनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आर्मीको जितका लागि नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठको एकमात्र गोल निर्णायक बनेको थियो । श्रेष्ठले…

रुस्लान थी्रस्टारलाई पराजित गर्दै झापा ११ फाइनलमा

सुरुङ्गाःघरेलु मैदानमा रुस्लान थ्रीस्टार क्लवलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै झापा ११ ले फाइनलको यात्रा तय गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी झापा गोल्डकपको तेस्रो संस्करणअन्तर्गत भएको पहिलो सेमिफाइलन…