Newsportal
Browsing Category

बिचार /दृष्‍टिकोण

कंगाल बनाउने अस्थिरताका श्रृंखला

डा. जशवीर माझी नेपाल राष्ट्र यतिखेर कंगालीको डरलाग्दो चरणमा पुगेको छ । खर्बौ विदेशी ऋणले संघीय संरचनाका नेता पाल्नु पर्ने बाध्यताले अब नेपाल चाडै नै आर्थिक रुपले दिवालीया असफल राष्ट्र घोषणा हुने संघारमा आइपुगेको छ । तीन करोड पनि जनसंख्या न…

देउवाका भष्मासुर सल्लाहकार

हिमाली उपाध्याय दानवहरुको इतिहासमा भष्मासुर नामक राक्षसको एउटा कथा आउँछ । उसले महादेवको घनघोर तपस्या गर्छ र जसको टाउकोमा हात राख्यो त्यो भष्म हुने बर्दान पाउँछ र अन्त्यमा महादेवकै टाउकोमा हात राख्ने प्रयात्न गर्दा आफ्नो टाउकोमा हात राख्न…

शशांकको खोटो सोच समझ नियत

डा. जशवीर माझी जननायक विश्वेश्वर प्रसाद कोइराला ९वीपी० का कान्छा छोरा डा। शशांक कोइरालाले स्वास्थ्य सेवा र अस्पतालको व्यापार छाडेर राजनीति गर्न थालेका पनि निकै भयो । नेपालको सत्ता राजनीतिमा जंगबहादुर र चन्द्र शमशेर भन्दा पनि एक समय बलिया…

कांग्रेसभित्र आत्मघाती अभियान

रेवतीरमण सुवेदी नेपाली कांग्रेसका संस्थापक जननायक विश्वेश्वर प्रसाद कोइरालाले तीसको दशकतिर दुईटा कुरा बडो जोड दिएर भन्ने गर्नु भएको थियो । ९१० ‘समयको माग विपरित काम गर्दा ठूला ठूला संस्थाले इतिहासको पानाबाट मेटिएर जानु परेका धेरै घटना छन्…

कांग्रेसलाई पराजय ‘गड–गिफ्ट’

रेवतीरमण सुवेदी नेपाली कांग्रेसमा एकजना धाघडान विद्वान नेता हुनुहुन्छ प्रदीप गिरि । पंक्तिकारको त उहाँ वि.सं. २०२९ सालदेखि सहयात्री सह्दयी मित्र हुनुहुन्छ । ७० पुग्नु भएको ४÷५ वर्ष जेल बस्नु भएको जेल बसाइका हिसाबले म उहाँभन्दा जेठो भए पनि…