Newsportal
Browsing Category

समाज

साझा गठवन्धन घर घरमा पुग्दा पर्वतवासी खुशी

पर्वत नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र लगाएतका अरु ४ दलिय साझा संयुक्त गठवन्धनको चुनावी प्रचारप्रसार आज देखी शुरु भएको छ । आगामी मंसिर ४मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आज कुश्मा नगरपालिका २ खुर्कोट हुँदै पांग सम्म भेटघाट…

सांसद मात्र होइन मन्त्री बनेर काम गर्छुःजोशी

आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन पर्वतमा गठवन्धनको व्यापक चर्चा देखिएको छ । करिव दुई हजार कार्यकता र सर्भसाधारण सहित उमेदवारी दर्ता गर्न पुगेका गठवन्धनका साझा उमेदवार अर्जुन प्रसाद जोशीले कोण सभालाई सम्बोधन गर्दै…

प्रतिनिधिसभाको विषयलाई थाति राख्दै प्रदेशसभाको छलफल शुरु

विविसीपाटि।सत्तागठबन्धनले भोली देखी प्रदेशसभा टिकटका लागी छलफल गर्ने भएको छ । आज प्रधानमन्त्री सरकारी निवास वालुवाटारमा प्रतिनिधिसभाको टिकटबारे छलफल भएको थियो । आजसम्म भएको प्रतिनिधिसभा टिकटको विषयलाई थाति राख्दै भोली देखी प्रदेशसभाको…

शुभकामना तथा अन्तरक्रिया कार्यक्रमःनेपाली कांग्रेस पर्वत

विविसीपाटी।नेपाली कांग्रेस जिल्ला कार्यसमितिले शुभकामना तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रम भव्य र सव्य बनाउनको निमित्त पत्राचार र टेलिफोन मार्फत पनि सम्पुर्ण नगरपालिका गाउँपालिकामा समर्पक गरिसकेको पर्वत जिल्ला…

आजदेखी सोह्र श्राद शुरु जान्नुहोस सोह्र श्रादमा के गर्ने,के नगर्ने?

काठमाडौं । आजदेखि पितृपक्ष अर्थात सोह्र श्राद्ध शुरु भएको छ । पितृहरुको उद्दारका लागि घरघर र तिर्थस्थलमा श्राद्धकर्म गरि पितृहरुको सम्झना गर्ने धार्मिक प्रचलन रहेको छ । प्रतिपदा तिथी देखि दशैं शुरु हुने जमरे औंसीसम्मको १५ दिन पितृहरुलाई…

साईकलमा घुमाउने निउमा चार वर्षीया बालिकाको बलात्कृत

भद्रपुरःझापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिबारी–३ जलथलकी बालिकालाई सोही वडाका २१ वर्षीय युवकले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको…

प्रेमका लागि दिदिबहिनी माथि एसिड प्रहार दिदिको मृत्यु बहिनी भने खतरामुक्त

काठमाडौँ । एसिड आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारका क्रममा गएराति ११ः३० बजे मृत्यु भएको छ । कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा दासको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । रौतहट चन्द्रपुर नगरपालिका–६ जादवलाल दासका दुई…

६ महिने बालकको तेजाब खन्याएर हत्या

अछाम:छामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ । स्थानीय गङ्गा बयक र महाबीर बयकका नाबालक मुस्कानलाई उनकै काकी जानकी बयकले हत्या गरेको आरोप लगाइएको छ । यही असोज २ गते बिहान ११ बजेतिर मृतककी आमा भैँसीलाई…

बाढिका कारण लस्तीबजार जोखिममाःपर्वत

पर्वतःलस्ती खोलामा आएको बाढीका कारण लस्तीबजार जोखिममा परेको छ । जलजला गाउँपालिका ७ र ८ को सीमाक्षेत्र लस्तीबजारको जग्गा बाढीले निरन्तर कटान गरिरहेको छ । यहाँ करीब एक सय परिवारको बसोबास छ । हालसम्म दुवै वडाका २५ परिवार विस्थापित भएका…

पर्वतमा भित्रियो मकै छर्ने मेसिन

फलेवास, पर्वतःजिल्लामै पहिलोपटक पर्वतको फलेवास नगरपालिकामा मकै रोप्ने (सिडर) मेसिन भित्रिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको फलेवास नपा वडा नं १, ३ र ४ का किसानलाई परियोजनाको जोन कार्यान्वयन एकाई कार्यालय मुडिकुवाले…