Newsportal
Browsing Category

विश्व

भारतीय पुर्व विदेश मन्त्री सुष्मा स्वराजको निधन

भारतीय जनता पार्टीको वरिष्ठ नेतृ तथा पुर्व विदेश मन्त्री सुष्मा स्वराजको निधन भएको छ । उनको हर्टअटयाकका कारण मृत्यु भएको स्रोतले जनाएको छ ।

सन्धिबाट आणविक हतियार फिर्ता हुनु गलतःचीन

बेइजिङःअमेरिकाले दशकौँ पहिले रूससँग गरेको मध्यम दूरीको आणविक हतियार सन्धि ९आइएनएफ०बाट फिर्ता हुने निर्णय गर्नु बेठीक भएको चीनले जनाएको छ । शनिबार चिनिया विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले भने, “चीनले अमेरिकाद्वारा आइएनएफ सन्धिबाट

ताइवानी राष्ट्रपतिद्वारा दलको नेतृत्वबाट राजिनामा

ताइपेई, ताइवानःताइवानका राष्ट्रपति साई इङ–वेनको दलडेमोक्रेटिक प्रोग्रसिभ पार्टी ९डिपीपी० ले स्थानीय निर्वाचनमा नराम्रोसँग पराजय व्यहोरेको छ । राष्ट्रपति साईले स्थानीय निर्वाचनमा आफ्नो दल डिपीपी को पराजयको जिम्मेवारी लिँदै दलको नेतृत्वबाट…

हाईटिमा भूकम्प

मेक्सिको सिटीःहैटीमा शनिबार राति गएको ५।९ म्याग्नीच्यूडको भूकम्पका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । एकजना सरकारी प्रवक्ताले भूकम्प आएलगत्तै आपतकालीन उद्धार टोली खटाइएको जानकारी दिएका छन् । स्थानीय…

इन्डोनेसियामा दुई लाखलाई सहयोगको आवश्यकताःसंयुक्त राष्ट्रसंघ

जाकार्ताःइन्डोनेसियामा आएको भूकम्प र त्यसपछिको सुनामीबाट प्रभावित मध्ये एक लाख ९१ हजार जनालाई तत्काल सहयोगको आवश्यकता रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघले उनीहरूलाई अत्यावश्यक मानवीय सहायता तत्काल आवश्यक परेको अनुमान गरेको हो ।…

पुटिन अर्को हप्ता भारत आउँदै,यस्तो छ पुटिनको कार्यक्रम तालिका

नयाँ दिल्लीःरुसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी हप्ता भारत भ्रमणमा आउने भएका छन । अक्टोबर ४ र ५ तारिखमा उनले भारतको औपचारिक भ्रमण गर्न लागेको भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । भ्रमणका क्रममा…

काभानाघले गल्ती नगरेकोमा ट्रम्पको विश्वास

वासिङ्टनःअमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा मनोनयन गरिएका ब्रेट काभानाघमाथि एक महिलाले लगाएको यौन शोषणको आरोपमा सत्यता रहेजस्तो आफूलाई नलागेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन । राष्ट्रपति ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशका…

ट्रक नियन्त्रणमा लिई जेलबाट दर्जनौं कैदी फरार

याङ्गुन, म्यानमारःम्यानमारको एउटा जेलमा रहेका दर्जनौं कैदीहरु आइतबार जेल तोडेर भागेका छन् । आइतबार बिहान कारेन राज्यको हा–आन कारागारका कैदीहरुले एउटा ट्रक नियन्त्रणमा लिई जेलको ढोका फोडेर भागेको अधिकारीहरुले बताएका छन् । अधिकारीहरुका…

पहिलो पटक महिला अधिकारकर्मीलाई मृत्युदण्डको मागःसाउदी

दुबईःसाउदी अरबमा पहिलो पटक महिला अधिकारकर्मीहरूलाई मृत्युदण्डको माग गरिएको छ । सार्वजनिक अधिकारको पक्षमा आवाज उठाइरहेका महिला अधिकारकर्मीसहित पाँच जनाका विरुद्धमा मृत्युदण्डको माग गरिएको हो । सुन्नीको नियन्त्रणमा रहेको र तेलको…

पश्चिम जापानमा भीषण आँधी

टोक्योःपश्चिम जापानमा बिहीबार भीषण आँधी आएको छ । भीषण बाढीबाट गत महिना नराम्रोसँग प्रभावित इलाकालगायत अन्य क्षेत्रमा यसपटक पनि भारी वर्षा र पहिरो जाने चेतावनी मौसम विज्ञान विभागले दिएको छ । ग्रीनवीच समयअनुसार बुधबार २३ बजे ‘सिमारोन’ नामक…