Newsportal
Browsing Category

स्वास्थ्य/जिबनशैली

जिवन जिउने क्रममा हामीले यि खानेकुरा र खानेतरिका अपनाउन जरुरी छ ।

काठमाडौं।हामीले स्वस्थ्य रहनका लागि खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । शरीरलाई आवश्यक क्यालोरि मिलाएर खाएको खण्डमा अनेक खालको रोगका समस्यालाई कम गर्न सकिन्छ । त्यसकालागि खानपानमा विशेष ध्यान दिन जरुरी छ । खानालाई सन्तुलित गर्न सकियो र…

श्रीलङ्कामा डेङ्गुबाट ४१ को मृत्यु,३६ हजार भन्दा बढी प्रभावित

कोलम्बोःश्रीलङ्कामा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट ४१ जनाको मृत्यु भएको र ३६ हजार भन्दा बढी प्रभावित भएको महामारी रोग नियन्त्रण संस्थाले शुक्रबार जानकारी दिएको छ । अगष्ट महिनामा मात्र देशभरी १ हजार ७५ जना डेङ्गुका बिरामी भेटिएका…

तपाई आकर्षक बोडी बनाउन चाहानुहुन्छ भने शारिरीक व्याम सँगै खानुहोस यि कुरा ।

राम्रो बोडी बनाउ भन्ने सबै मानिसको सोच हुन्छ र केही मानिस जिम पनि धाउने गरेको हामी पाउन सक्छौं तर जिम मात्र धाएर बोडी बन्छ भन्ने सोचाइ भएका मानिसहरु गलत बाटोमा हिडदैं हुनुहुन्छ किनकी बोडीका लागि जिम,व्याम अनुसार आवश्यक खानेकुराको पनि…

मिर्गौला रोग कसलाई लाग्छ र त्यसबाट बच्न के गर्नु उचित हुन्छ?

किन र कसरी बिग्रन्छ मिर्गौला । गर्भवती महिलामा मिर्गौलामा खराबी हुने खतरा बढी हुन्छ । प्रिक्लाम्प्सिया भएका महिलामा मिर्गौला रोग लाग्ने सम्भावना अन्यभन्दा ५ प्रतिशत बढी हुने गर्दछ । सुत्केरी समयमा राम्रोसँग आराम नगर्दा, स्वस्थकर खानेकुरा…

वायु प्रदूषणका कारण प्रत्येक वर्ष ३५ हजारको मृत्यु

विराटनगरःवायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नाष्ट० ले शुक्रबार आयोजना गरेको ‘वायू प्रदूषण नियन्त्रण’ गोष्ठीमा विभिन्न कारणले हुने वायू प्रदूषणका…

हेल्प फर हेप्पिनेश दन्त शिविर सहित स्वास्थय मैदानमा

चितवन । हेल्प फर हेप्पिनेशले यहि फाल्गुन १२ गते चितवन मेडिकल कलेजसँग सहकार्य गरी निशुल्क दन्त सिविरको आयोजना गरेको छ । हेल्प फर हेप्पिनेशका अध्यक्ष नविन तिवारीले बिबिसँग कुरा गर्दै भने हामिले यो कार्यक्रम चितवन मेडिकल कलेजसँग सहकार्य गरी…

निराश पुरुष र महिलाले खानै पर्ने चुकंदर

काठमाडौं ।हामिले चुकंदरलाई सलाद बनाएर एकदम शौक मानेर खानछौं। तर यसको पातलाई मान्छेले फाल्छन । जबकि चुकंदरको साथ यसको पातहरु पनि एकदम गुणवान हुन्छ । चुकंदर खानबाट हुन्छ यस्तो फाइदा । जुन महिलालाई एनीमिया हुन्छ उनिहरुको लागी चुकंदर…

कमलपित्तका कारण मृत्यु हुनेको संख्या ८१ पुग्यो

रियो डि जेनेरियोःब्राजिलको स्वास्थ्य मन्त्रालयले कमलपित्तका कारण मृत्यु हुनेको संख्या ८१ पुगेको मंगलबार जनाएको छ । ल्याटीन अमेरिकी सो मुलुकमा सन् २०१७ को जुलाईदेखि अहिलेसम्म कुल २१३ जना कमलपित्तका कारण प्रभावित भएका जनाइएको छ । यो रोगका…

तपाइलाई थाहा छैन होला,यसरी पर्छ चाँया ?

चाया पर्ने कारण सरसफाइ पनि चायाको कारक हो । सरसफाइमा ध्यान नदिने मानिसमा चाया पर्ने सम्भावना हुन्छ । कपाल कम नुहाउने बानीले पनि चाया पर्न सक्छ । शरीरमा हुने हर्मोन परिवर्तन, वंशाणुगत गुण, टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा…

के तपाईलाई अफिसमा तनाव हुन्छ ?हुन्छ भने यस्तो गर्नुस ।

आफ्नै रुचिको काममा पनि विभिन्न अप्ठ्यारा सिर्जना हुन्छन् । धेरै मानिस अफिस अर्थात् कार्यालयकै कारण विभिन्न बोझ तथा तनाव लिएर बसेका हुन सक्छन्, चाहे त्यो सरकारी ओहोदामा काम गर्ने कर्मचारी होस् वा बैंक, इन्स्योरेन्स, प्राइभेट कम्पनीमा काम…