Newsportal

सरकार विरुद्ध नेविसंघ

491

काठमाडौं।नेपाल विद्यार्थी संघ रत्न राज्य लक्ष्मी क्याम्पसले सरकारको माफियातन्त्र विरुद्ध आन्दोलन गरेको छ।

मिडिया काउन्सिल बिधयेक,बिसक्त फलफूल तथा तरकारीको गुणस्तर जाँच नगरी आम उपभोक्तको स्वास्थ्यको ख्याल नगरी भारतिय माफिया सङ मिलेर तराकारी नेपाल भित्र्याउन स्वीकृति दिएको र प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध सडकमा टायर बालेर प्रदर्शन गरेको छ।
भारतीय दबावमा विषादी परीक्षण रोकेको भन्दै नेविसंले सरकार जनताको पक्षमा टिक्न नसकेको आरोप लगाएको छ । र्‍यालीसहितको प्रदर्शनमा नेविसंघले ‘जनतालाई विष खुवाउन पाइँदैन’ लगायतका नारा लगाएको थियो ।

नेपाली जनताको स्वास्थ्यलाई बेवास्ता गर्दै कम्युनिस्ट सरकारले गरेक यो निर्णयलाई कुनै हालतमा कार्यनयन गर्न नदिने, नेपाली जनताका लागि नेविसंघ ञफ्रन्टझ मा बसेर आन्दोलन गर्छ भन्दै कडा चेतावनी दिएको छ।

Leave A Reply

Your email address will not be published.