Newsportal

भारतीय पुर्व विदेश मन्त्री सुष्मा स्वराजको निधन

875

भारतीय जनता पार्टीको वरिष्ठ नेतृ तथा पुर्व विदेश मन्त्री सुष्मा स्वराजको निधन भएको छ ।
उनको हर्टअटयाकका कारण मृत्यु भएको स्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.