Newsportal

सम्धी वन्दै अमिर खान

125

विविसीपाटी ।वलिउडका प्रभावशाली एक्टर अमिर खानकी छोरी आइरा खानले इन्गेजमेन्ट गरेकी छन ।आइरा खान नुपुर शेखर नामक एक व्यक्तिसँग लामो समय देखी प्रेममा थिइन र उनैसँग इन्गेजमेन्ट गरेकी हुन ।आइराले आफनो प्रेमीले फिल्मी स्टाइलमा प्रपोज गरेको भिडियो आफनो इन्स्टाग्राम मार्फत शेयर गरेकी हुन ।

आखिर को हुन त नुपुर शेखर?
लामो समय देखी फिटनेस सेक्टरमा रहेर काम गर्दै आएका नुपुर शेखर आइरा खान सँग सँगै आइरा खानका पिता अमिर खानका पनि फिटनेस ट्रेनर हुन ।नुपुर शेखरे फिटनेससँगसँगै राम्रो कन्सलटेन्ट पनि हुन जो वलिउड सेक्टरमा निकै रुचाइएका एक मध्यमा पर्छन ।

Leave A Reply

Your email address will not be published.