Newsportal

असोज ११ देखी निर्वाचन आचारसंहिता लाग्ने

83

विविसीपाटी। निर्वाचन आयोगले असोज ११ बाट लागू हुने गरी निर्वाचन आचारसंहिता लगाउने सम्पुर्ण तयारी गरेको स्रोतले बताएको छ ।

निर्वाचन आयोगले ९ असोजमा प्रतिवद्धता व्यक्त गर्न दलहरुलाई आयोगमा बोलाएको छ ।आयोग प्रधानमन्त्री शेर बहादुर देउवा पनि जानेछन ।आयोगले आचरसंहितामा महत्वपुर्ण विषयहरु राखेर जिम्मेवार भई पालना गर्न सुचना जारी गर्नेछ ।

Leave A Reply

Your email address will not be published.