Newsportal

प्रतिनिधिसभाको विषयलाई थाति राख्दै प्रदेशसभाको छलफल शुरु

108

विविसीपाटि।सत्तागठबन्धनले भोली देखी प्रदेशसभा टिकटका लागी छलफल गर्ने भएको छ ।
आज प्रधानमन्त्री सरकारी निवास वालुवाटारमा प्रतिनिधिसभाको टिकटबारे छलफल भएको थियो ।
आजसम्म भएको प्रतिनिधिसभा टिकटको विषयलाई थाति राख्दै भोली देखी प्रदेशसभाको टिकट सहमतीको विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.