Newsportal

सांसद मात्र होइन मन्त्री बनेर काम गर्छुःजोशी

882

आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन पर्वतमा गठवन्धनको व्यापक चर्चा देखिएको छ ।
करिव दुई हजार कार्यकता र सर्भसाधारण सहित उमेदवारी दर्ता गर्न पुगेका गठवन्धनका साझा उमेदवार अर्जुन प्रसाद जोशीले कोण सभालाई सम्बोधन गर्दै पटक पटक सांसद बनाएर काम गर्ने जिम्मेवारी दिनुभयो अब चुनाव जिताउनुहोस मन्त्री बनेर काम गर्नेछु ।

साझा गठवन्धनको तर्फबाट पर्वत जिल्ला संघमा अर्जुन प्रसाद जोशी,प्रदेश क सुदिप कुवंर र प्रदेश ख क्रृषिकेश तिवारी उमेदवारीसँगै मैदानमा आएका छन ।
पर्वत नेपाली कांग्रेस पार्टि सभापति युवराज जोशीसँग विविसीपार्टीका संवाददातासँग भएको कुराकानीमा पर्वतको विकास समृद्धि गर्ने भनेको नेपाली काँग्रेसले हो हिजोपनि गरेको थियो र आज पनि गरेका छ र भोलिका दिनमा पनि गर्नेछ भन्दै गठवन्धनको जित निश्चिित भएको दाबी गरे ।

Leave A Reply

Your email address will not be published.