Newsportal

लोकसेवाका लागि साहित्य सम्बन्धी केही महत्वपुर्ण प्रश्न उत्तरहरु?

570

.नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटा द्धारा लिखित पहिलो निबन्ध कुन हो ।
आषाढको पन्ध्र

.A Long walk to freedom यो कुन विश्वप्रशिद्ध व्यक्तिको आत्मकथा हो ।
नेल्सन मण्डेला

.साहित्यमा सबैभन्दा बढी नोबल पुरस्कार प्राप्त गर्ने राष्ट राष्ट्र«« कुन हो ।
फ्रान्स

.बेलायतमा आठजना प्रधान्मन्त्रिको पालासम्म चलेको विश्वप्रशिद्ध नाटक कुन हो ।
द माउस ट्रेप

.बाबुले लेखेर छोराले पुरा गरेको कृति कुन हो ।
कादम्बरी

.कप्तानकी छारी नामक विश्वविख्यात उपन्यासका लेखक को हुन ।
अलेक्जेण्डर पुश्किन

.लंकाका राजा रावणद्धारा लिखित दुई पुस्तकहरु कुन कुन हुन ।
अर्कापक्ष र कुमारतन्त्र

.मदन पुरस्कार प्राप्त गर्ने नेपालका दुई साहित्यकार को को हुन ।
पारिजात(शिरिषको फुल), झमक घिमिरे (जिवन काँडाँ कि फुल)

Leave A Reply

Your email address will not be published.