Newsportal

इतिहास तथा राजनीति सम्बन्धी लोकसेवाका लागी केही सामाग्री ?

567

1)विश्व राजनितिमा बौलाहा शासक भनेर कसलाई चिनिन्छ ।
कर्णेल गद्दाफी(लिविया)

2)फ्रान्सका गान्धी भनेर कसलाई चिनिन्छ
डा.पियरे परोडी

3)भारतमा कामरा कमारी बेच्ने चल्न बन्द गर्ने व्यतिmको नाम के हो ।
गभर्नर लर्ड एलेनबरा

4)असंलग्न आन्दोलनकी प्रथम महिला अध्यक्ष को हुन ।
श्रीमती इन्दिरा गान्धी

5)ब्रदर नम्बर वन भनेर कसलाई चिनिन्छ ।
पोलपोट

6)राणा शासनकालमा जागीरदारलाई दिइने प्रमाणपत्रलाई के भनिन्थ्यो ।
तिर्जा

7)नेपालको भ्रमण गर्ने प्रथम वेलायती विदेश मन्त्री को हुन ।
रबीन कूक

8)चेपे नदिमा दुधको धारा बगाएर आफना छोराहरुलाई राज्य भाग लगाइदिने रानी को हुन ।
वसन्तावती

9)नेपालमा किराँत वंशलाई हटाउने लिच्छवी दलका नेता को थिए ।
भूमि बर्मा

10)नेपालको सबैभन्दा ठुलो मानपदवी महेन्द्रमाला सर्वप्रथम प्राप्त गर्ने व्यक्ति को हुन ।
जापानी सम्राट हिरोहितो

Leave A Reply

Your email address will not be published.